स्वस्थ्य

रगत जाँच गराउँदा के खाने के नखाने ? यस्तो भन्छन् डा. ओम मुर्ति अनिल

शरीरभित्र हुनसक्ने विभिन्न किसिमका रोग पत्ता लगाउन रगतको परीक्षण गराइन्छ । रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुँदा धेरै व्यक्तिहरु अस्पतालबाट फर्किनुभएको पनि होला । […]

स्वस्थ्य

पिनास भएको कसरी थाहा पाउँने ? यी हुन् बच्ने उपाय

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। किन हुन्छ पिनास ? पिनास हुने कारण […]

स्वस्थ्य

धेरै वीर्य फाल्दा के हुन्छ ? फाइदा कि बेफाइदा ?

जति धेरै वीर्य फाल्यो त्यति नै स्वस्थ, यस्तो छ प्रोस्टेट ग्रन्थी र वीर्यको सम्बन्ध ्रकाठमाडौं( के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी समस्या छ रु […]

स्वस्थ्य

कब्जियतको समस्या छ ? यी घरेलु उपचार विधि अप्नाउनुहोस्

  एजेन्सी । धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ । के हो त कब्जियत ? कब्जियत […]

स्वस्थ्य

निन्द्रा नपुग्नेलाई मानसिक समस्या ?

काठमाडौं- मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ । तर, त्यस्तो काम स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ […]