
आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० : ३५ बजे निधारमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै
काठमाडौं- दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका […]