के हो डेंगु,कसरी बच्ने? आज अस्पतालमै पुगि केही बिरामी, डाक्टर संगै स्वास्थ्य राज्यमन्त्री ज्युसङ लाईभ कुरा गरेका छौ। अर्को,आयल निगमका महानिर्देशक ज्युले प्रक्रिया पुगेन भनेको त मन्त्रीको तोक पो रहेछ।तोक लगाउन सक्नेले मात्र अनुमति पाएको एक खुलाशा।