17/09/2019

स्वस्थ्य

स्वस्थ्य

टन्सिल बच्चा देखि बुढापाखालाई के कारणले लाग्ने गर्छ ? लक्षण,समस्या देखि घरायसी सामाधानका उपाए बारे जानकारी लिनुहोस

टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो। टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । […]